बेनी अस्पतालमा अक्सिजन सहितको २० शैयाको आइसोलेसन सञ्चालनमा आयो

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आईसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुनथालेपछि अस्पतालको निर्माणधिन भवनमा तयार पारिएको आइसोलेसन कक्षा आइतबार देखि सञ्चालनमा ल्याइएको हो ।  गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले … Continue reading बेनी अस्पतालमा अक्सिजन सहितको २० शैयाको आइसोलेसन सञ्चालनमा आयो